यस श्री चारआली बचत तथा ऋण सहकारी संस्था लि.को तपशिल बमोजिमको मिति, समय र स्थानमा संस्थाको चन्द्रगडी/भद्रपुर क्षेत्रको ईकाईगत साधारणसभा गरिने तय भएको हुँदा यहाँहरुको गरिमामय उपस्थितीका लागि सादर निमन्त्रणा गरिन्छ ।
तपशिल:
मितिः २०८१/०७/२४ गते शनिबार
समयः बिहान ११:०० बजे देखि
स्थानः मुना भवनको सभाहल, देवकोटा चौक, भद्रपुर, झापा, नेपाल ।
सम्पर्क नं.: ०२३४६१६१७, ९८४२६३९१८१, ९८४२६२३९३८